समाचार
 
                अजिरकोट गाउँपालिकाबाट देखिने बौद्ध हिमाल
 
                अजिरकोट गाउँपालिका-१, नागेपोखरी
 
                अजिरकोट गाउँपालिका -०३, भच्चेक बजार
 
                अजिरकोट गाउँपालिका-४, झ्याल्ला भूमे मन्दिर
सबै वडाका वडा सचिवहरुको सम्पर्क नम्बरहरु
| क्र.सं. | नाम थर | पद | सम्पर्क नं. | 
|---|---|---|---|
| १ | धन कुमार गुरुङ्ग | वडा सचिव, वडा नं.१ | ९८६०४५३१४१ | 
| २ | संगिता शर्मा | वडा सचिव, वडा नं.२ | ९८४६५३२९८१ | 
| ३ | मनोज बोगटी | वडा सचिव, वडा नं.३ | ९८६६९३६८५५ | 
| ४ | पशुपती सन्याल | वडा सचिव, वडा नं.४ | ९८६९०९६१९३ | 
| ५ | नमराज आचार्य | वडा सचिव, वडा नं.५ | ९८६४१६२२६८ | 
सबै वडाका वडा अध्यक्षहरुको सम्पर्क नम्बरहरु
| क्र.सं. | नाम थर | पद | सम्पर्क नं. | 
|---|---|---|---|
| १ | मनोज गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.१ | ९८१८६१४५२७ | 
| २ | कृष्ण बहादुर गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.२ | ९८६६५९४८०४ | 
| ३ | वावुराम अधिकारी | वडा अध्यक्ष, वडा नं.३ | ९८४०८६४९२४ | 
| ४ | जंग बहादुर गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.४ | ९८५६०७१२३२ | 
| ५ | विर्ख ध्वज गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.५ | ९८५११८६१४० | 
सूचना तथा समाचार
-   
    
  मिति: 06/03/2025 - 15:42
-   
    
  मिति: 05/27/2025 - 18:04मिति २०८२|०२|१५ गतेका दिन १८ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा अजिरकोट गाउँपालिकाले विविध कार्यक्रमका साथ मनाउने भएको हुदाँ अजिरकोट गाउँपालिकामा बिहान ११ बजे उपस्थिति हुन अनुरोध गरीन्छ ।
-   
    
  मिति: 05/22/2025 - 10:53
-   
    
  मिति: 05/21/2025 - 17:12
-   
    
  मिति: 05/16/2025 - 21:48
-   
    
  मिति: 05/08/2025 - 19:46
-   
    
  मिति: 04/22/2025 - 21:26
-   
    
  मिति: 04/21/2025 - 11:38
- ‹ previous
- 8 of 66
- next ›
जन प्रतिनिधि
पदाधिकारी
 अजिरकोट गाँउपालिका को वडा नम्बर ३ लाई  आज गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डे ज्यु को प्रमुख आत्थियतामा  गोरखा जिल्लाको पहिलो वडाको रुपमा बालमैत्री वडा घोषणा कार्यकर्मका केही तस्बिरहरु
                                    
                                 अजिरकोट गाउँपालिका महिला तथा बालबालिका शाखा द्वार आयोजित वाल दुर्व्यसनी ,बालहिंसा तथा साईवर आपराध  सम्बन्धी अभिमुखिकरण कार्यक्रम पालिका भित्रका सम्पूर्ण  माध्यमिक विद्यालयमा सम्पन्न
                                    
                                    अजिरकोट गाउँपालिका महिला तथा बालबालिका शाखा द्वार आयोजित वाल दुर्व्यसनी ,बालहिंसा तथा साईवर आपराध  सम्बन्धी अभिमुखिकरण कार्यक्रम पालिका भित्रका सम्पूर्ण  माध्यमिक विद्यालयमा सम्पन्न 
                                 लैङ्गिक हिंसा अन्त्यको १६ दिने  अन्तरगत जनचेतना मूलक सडक नाटक प्रदर्शनी कार्यक्रम  चार्तुमाला माध्यामिक विद्यालय आजिरकोट-५ मुच्चोको  समन्वयनमा अजिरकोट -५ मुच्चोक मा सम्पन्न भयो ।
                                    
                                    लैङ्गिक हिंसा अन्त्यको १६ दिने  अन्तरगत जनचेतना मूलक सडक नाटक प्रदर्शनी कार्यक्रम  चार्तुमाला माध्यामिक विद्यालय आजिरकोट-५ मुच्चोको  समन्वयनमा अजिरकोट -५ मुच्चोक मा सम्पन्न भयो ।
                                 २०८० कार्तिक २१ गतेका दिन घरपालुवा तथा सामुदायिक कुकुरहरू गरि लगभग १०० को संख्यामा रेबिज खोप दिनुका साथै बन्ध्याकरण गरि शिविर कार्यक्रम सम्पन्न भयो ।
                                    
                                    २०८० कार्तिक २१ गतेका दिन घरपालुवा तथा सामुदायिक कुकुरहरू गरि लगभग १०० को संख्यामा रेबिज खोप दिनुका साथै बन्ध्याकरण गरि शिविर कार्यक्रम सम्पन्न भयो ।
                                 अजिरकोट गाउँपालिकाको कृषि विकास शाखाद्वारा किसानको उत्पादनलाई भण्डारण गर्ने उदेश्यले गाउँपालिकाको ७५% अनुदानमा श्री आदर्श बहुउद्धेश्यीय सहकारी वडा. २ को साझेदारीमा शित भण्डारण निर्माण कार्य सम्पन्न भयो ।
                                    
                                 अजिरकोट गाउँपालिकाको कृषि विकास शाखाद्वारा किसानलाई खेतीबाली लगाउन सहज गर्ने उदेश्यले ५०% अनुदानमा ४० थान हाते ट्रयाक्टर वितरण गर्ने काम सम्पन्न भयो ।
                                    
                                    अजिरकोट गाउँपालिकाको कृषि विकास शाखाद्वारा किसानलाई खेतीबाली लगाउन सहज गर्ने उदेश्यले ५०% अनुदानमा ४० थान हाते ट्रयाक्टर वितरण गर्ने काम सम्पन्न भयो ।
                                 गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत ३९० घण्टा(६५ दिने) सिलाइकटाई सिप विकास तालिम वडा नं. ४ सिम्जुङमा सम्पन्न ।
                                    
                                    गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत ३९० घण्टा(६५ दिने) सिलाइकटाई सिप विकास तालिम वडा नं. ४ सिम्जुङमा सम्पन्न ।
                                 आगामी आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमाको लागि बजार प्रतिनिधि, महिला प्रतिनिधि, लक्षित वर्ग, युवा तथा सामुदायिक संघसंस्था प्रतिनिधि लगायत अन्य सरोकारवालासंग राय तथा सुझाब संकलन कार्यक्रम सम्पन्न गरियो ।
                                    
                                 अजिरकोट गाउँपालिका र नेपाली सेनाको आयोजनामा २०८० जेष्ठ १८ र १९ गते संचालन भएको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न  ।
                                    
                                    अजिरकोट गाउँपालिका र नेपाली सेनाको आयोजनामा २०८० जेष्ठ १८ र १९ गते संचालन भएको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न  ।
                                 अजिरकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सबै वडाहरुमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
                                    
                                    अजिरकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सबै वडाहरुमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
                                 महिला उद्यमशिलता विकास अन्तरगत आधारभूत ढाका बुनाई तालिम( मिति 2079-12-11 देखि 2080-01-30) समापन कार्यक्रम।
                                    
                                    महिला उद्यमशिलता विकास अन्तरगत आधारभूत ढाका बुनाई तालिम( मिति 2079-12-11 देखि 2080-01-30) समापन कार्यक्रम।
                                 बालमैत्री स्थानिय शासन गाउँ समितिका पदाधिकारी तथा सरोकारवालाई १ दिने बालमैत्री स्थानिय शासन कार्यान्वयन सम्बनधी अभिमुखिकरण कार्यक्रम
                                    
                                    बालमैत्री स्थानिय शासन गाउँ समितिका पदाधिकारी तथा सरोकारवालाई १ दिने बालमैत्री स्थानिय शासन कार्यान्वयन सम्बनधी अभिमुखिकरण कार्यक्रम 
                                 अजिरकोट गाउँपालिका, चण्डीप्रसाद गण, बजार व्यवस्थापन समिति तथा स्थानिय द्वारा नाली तथा बाटाे सरसफाइ तथा पूर्णनिर्माणका केही झलकहरु ।
                                    
                                    अजिरकोट गाउँपालिका, चण्डीप्रसाद गण, बजार व्यवस्थापन समिति तथा स्थानिय द्वारा नाली तथा बाटाे सरसफाइ तथा पूर्णनिर्माणका केही झलकहरु ।
                                 मिति २०७९।१०।१६ मा अजिरकोट गा.पा वडा नं १ घ्याच्चोक बासपोर्ट तुर्ती र धनशिरामा अपाङ्गता सम्बन्धी परामर्श शिविर सम्पन्न ।
                                    
                                    मिति २०७९।१०।१६ मा अजिरकोट गा.पा वडा नं १ घ्याच्चोक बासपोर्ट तुर्ती र धनशिरामा अपाङ्गता सम्बन्धी परामर्श शिविर सम्पन्न ।
                                 वडा समिति, कर्मचारी तथा उपभोक्ता समिती पदधिकारिहरुलाई योजना सन्चालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम ५ वटै वडामा सम्पन्न
                                    
                                    वडा समिति, कर्मचारी तथा उपभोक्ता समिती पदधिकारिहरुलाई योजना सन्चालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम ५ वटै वडामा सम्पन्न
                                 अजिरकोट गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम  अनुसार एकृकित शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि २ दिने तालिम
                                    
                                    अजिरकोट गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम  अनुसार एकृकित शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि २ दिने तालिम
                                 श्री ज्ञान ज्योति माध्यमिक बिद्यालय अजिरकोट-३ लप्सिबोटको ६० औं वार्षिकोत्सब तथा अभिभावक समारोह व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर धितालको अध्यक्षतामा सञ्चालन भएको समापन समारोहका प्रमुख अथिती अजिरकोट गाँउपालिकाका अध्यक्ष श्री फणिन्द्र प्रसाद धिताल ज्यु, व
                                    
                                 उपभोक्ता समितिका पदाधिकारीहरुका लागि योजना संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम ५ वटै वडाहरुमा सम्पन्न ।
                                    
                                    उपभोक्ता समितिका पदाधिकारीहरुका लागि योजना संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम ५ वटै वडाहरुमा सम्पन्न ।
                                 गर्भवती तथा सुत्केरी आमाहरुलाई अजिरकोट गा.पा द्वारा पोषिलो झोल कार्यक्रम अन्तर्गत माइतीको कोशिली वितरण ।
                                    
                                    गर्भवती तथा सुत्केरी आमाहरुलाई अजिरकोट गा.पा द्वारा पोषिलो झोल कार्यक्रम अन्तर्गत माइतीको कोशिली वितरण । 
                                 छैटौ परिवार नियोजन दिवस २०७६, मिति २९७६ असोज १ गते अजिरकोट गाउँपालिकामा सरोकारवालाहरु संग "किशोरकिशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता" भन्ने मूल नाराका साथ मनइयो ।
                                    
                                    छैटौ परिवार नियोजन दिवस २०७६, मिति २९७६ असोज १ गते अजिरकोट गाउँपालिकामा सरोकारवालाहरु संग "किशोरकिशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता" भन्ने मूल नाराका साथ मनइयो ।
                                 अजिरकोट गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित हुदाँका झलकहरु।
                                    
                                    अजिरकोट गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित हुदाँका झलकहरु।
                                 अजिरकोट गाउँपालिकाको पार्श्वर्चित्र तथा प्रथम पञ्चबर्षिय योजना तर्जुमाको क्रममा दुरदृस्टी, लक्ष्य, उद्देश्य तथा रणनीति निर्धारण कार्यशाला गोष्ठीमा छलफल हुदै गर्दा सहभागीहरु |
                                    
                                    अजिरकोट गाउँपालिकाको पार्श्वर्चित्र तथा प्रथम पञ्चबर्षिय योजना तर्जुमाको क्रममा दुरदृस्टी, लक्ष्य, उद्देश्य तथा रणनीति निर्धारण कार्यशाला गोष्ठीमा छलफल हुदै गर्दा सहभागीहरु |
                                 अजिरकोट गाउँपालिका द्वारा आज मिति २०७६जेष्ठ १५ गते "गणतन्त्र दिवसको" उपलक्ष्यमा भच्चेक बजारमा बृहत सरसफाई तथा जनचेतना कार्यक्रम संचालन गरेर भव्यताका साथ मनाईयो |
                                    
                                    अजिरकोट गाउँपालिका द्वारा आज मिति २०७६जेष्ठ १५ गते "गणतन्त्र दिवसको" उपलक्ष्यमा भच्चेक बजारमा बृहत सरसफाई तथा जनचेतना कार्यक्रम संचालन गरेर भव्यताका साथ मनाईयो |
                                 अजिरकोट गाउँपालिकाको अध्यक्ष ज्यु सहित सम्पूर्ण गाउँपालिका कर्मचारी तथा कार्यपालिका सदस्य अजिरकोट गाउँपालिकाको ५ ओटै वडामा भएको योजना तथा कार्यक्रमहरुको अनुगमन तथा वडा बासीहरु संगको छलफलका केहि झलकहरु
                                    
                                 यस अजिरकोट गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री युवाराज आचार्य ज्युको _ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिकामा समायोजन भई जानु भएको हुदा विदाई कार्यक्रम यस गाउँपालिकाको अध्यक्ष श्री फणिन्द्र प्रसाद धिताल ज्यु तथा अजिरकोट गाउँपालिकामा कार्यरत
                                    
                                 समायोजन भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत ज्यु श्री परमेश्वर पन्त ज्यु लाई अजिरकोट गाउँपालिकामा हार्दिक स्वागत छ |
                                    
                                    समायोजन भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत ज्यु श्री परमेश्वर पन्त ज्यु लाई अजिरकोट गाउँपालिकामा हार्दिक स्वागत छ |
                                 अजिरकोट गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा र सूचना प्रविधि शाखा द्वारा आयोजित विधालय कम्प्युटर शिक्षक तथा लेखापालका लागि ७ दिने कम्प्युटर तालिम कार्यक्रम
                                    
                                    अजिरकोट गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा र सूचना प्रविधि शाखा द्वारा आयोजित विधालय कम्प्युटर शिक्षक तथा लेखापालका लागि ७ दिने कम्प्युटर तालिम कार्यक्रम
                                 अजिरकोट गाउँपालिका द्वारा आयोजित कर्मचारी क्षमता विकास अन्तर्गत Basic Computer Training Program का केहि दृश्यहरु
                                    
                                    अजिरकोट गाउँपालिका द्वारा आयोजित कर्मचारी क्षमता विकास अन्तर्गत Basic Computer Training Program का केहि दृश्यहरु
                                जानकारी
-   
    
  मिति: 06/25/2025 - 11:15
-   
    
  मिति: 07/11/2024 - 14:59
-   
    
  मिति: 06/24/2024 - 19:41
-   
    
  मिति: 06/19/2024 - 21:31
-   
    
  मिति: 06/19/2024 - 19:08
-   
    
  मिति: 03/21/2024 - 12:01
-   
    
  मिति: 09/09/2021 - 14:55
-   
    
  मिति: 12/17/2020 - 11:41
-   
    
  मिति: 11/30/2020 - 16:10
-   
    
  मिति: 11/30/2020 - 16:07
-   
    
  मिति: 09/28/2025 - 11:29
-   
    
  मिति: 09/04/2025 - 17:35
-   
    
  मिति: 06/19/2025 - 10:35
-   
    
  मिति: 06/02/2025 - 11:12
-   
    
  मिति: 05/14/2025 - 10:09
- ‹ previous
- 4 of 4
<div class="widget"><h3 class="dblue">व्यक्तिगत घटना दर्ता गरौँ</h3>            <div class="textwidget"><style type="" "text="" css"="">
<!--
/* @group Blink */
.blink {
    -webkit-animation: blink .75s linear infinite;
    -moz-animation: blink .75s linear infinite;
    -ms-animation: blink .75s linear infinite;
    -o-animation: blink .75s linear infinite;
     animation: blink .75s linear infinite;
}
@-webkit-keyframes blink {
    0% { opacity: 1; }
    50% { opacity: 1; }
    50.01% { opacity: 0; }
    100% { opacity: 0; }
}
@-moz-keyframes blink {
    0% { opacity: 1; }
    50% { opacity: 1; }
    50.01% { opacity: 0; }
    100% { opacity: 0; }
}
@-ms-keyframes blink {
    0% { opacity: 1; }
    50% { opacity: 1; }
    50.01% { opacity: 0; }
    100% { opacity: 0; }
}
@-o-keyframes blink {
    0% { opacity: 1; }
    50% { opacity: 1; }
    50.01% { opacity: 0; }
    100% { opacity: 0; }
}
@keyframes blink {
    0% { opacity: 1; }
    50% { opacity: 1; }
    50.01% { opacity: 0; }
    100% { opacity: 0; }
}
/* @end */
-->
</style>
<p class="tab blink"><font color="Blue">जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता समयमै गरौँ।</font></p>
<iframe src="https://www.youtube.com/embed/SqTYTT2DHIo" frameborder="0" allowfullscreen=""></iframe>
<p class="tab blink"><font color="Green">“सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं ।”
“व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ”</font></p></div>
        </div>
योजना तथा परियोजना
-   
    
  मिति: 03/21/2024 - 12:01
-   
    
  मिति: 09/09/2021 - 14:55
-   
    
  मिति: 12/17/2020 - 11:41
-   
    
  मिति: 11/30/2020 - 16:10
-   
    
  मिति: 11/30/2020 - 16:07
बजेट तथा कार्यक्रम
-   
    
  मिति: 06/25/2025 - 11:15
-   
    
  मिति: 07/11/2024 - 14:59
-   
    
  मिति: 06/24/2024 - 19:41
-   
    
  मिति: 06/19/2024 - 21:31
-   
    
  मिति: 06/19/2024 - 19:08
सार्वजनिक खरिद/बोलपत्र सूचना
-   
    
  मिति: 09/28/2025 - 11:29
-   
    
  मिति: 09/04/2025 - 17:35
-   
    
  मिति: 06/19/2025 - 10:35
-   
    
  मिति: 06/02/2025 - 11:12
-   
    
  मिति: 05/14/2025 - 10:09
Facebook Feed
ऐन, कानुन, कार्यविधि तथा निर्देशिका
-   
    
  मिति: 09/16/2021 - 10:50
-   
    
  मिति: 09/16/2021 - 10:49
-   
    
  मिति: 09/16/2021 - 10:49
-   
    
  मिति: 09/16/2021 - 10:48
-   
    
  मिति: 09/16/2021 - 10:47
- ‹ previous
- 8 of 10
- next ›
स्थानीय राजपत्र
-   
    
  Sunday, March 27, 2022 - 19:15
-   
    
  Monday, October 25, 2021 - 15:26
-   
    
  Monday, October 25, 2021 - 15:25
-   
    
  Monday, October 25, 2021 - 15:25
-   
    
  Monday, October 25, 2021 - 15:23
- ‹ previous
- 8 of 12
- next ›
लिंकहरु
- संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय
- राष्ट्रिय पंजीकरण बिभाग
- अर्थ मन्त्रालय
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- शिक्षा मन्त्रालय
- सामाजिक विकास मन्त्रालय
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- भुमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालय
- निजामती किताबखाना
- महिला तथा बालबालिका बिभाग
- प्रदेश लोक सेवा आयोग
- राष्ट्रिय अपाङ्ग महासङघ नेपाल
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
- शहरी विकास मन्त्रालय